नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
khabarhub.com · Sun Nov 01 09:15:40 UTC 2026

काठमाडौं – म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।
दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम जारी छ । कसैको भाग्यमा मोटरसाइकल परेको छ त कसैले स्कुटर हात पारेका छन् । सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै खुसीको यो यात्रा देशका विभिन्न सहरमा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)