शे–फोक्सुण्डोमा हिउँमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै
canadanepal.com · Sun Nov 01 09:34:48 UTC 2026

कर्णाली - भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार सुरु गरिएको छ ।
शे–फोक्सुण्डो तालको अवलोकन भ्रमण सकेर माथिल्लो डोल्पातर्फ लागेका उनीहरू केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण दानीगढमा फसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)