मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्सका ग्राहकलाई एथलीट ल्यान्डमा विशेष छुट !

janaaastha.com

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्डमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी समझदारी भएसँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले ल्यान्डका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)