मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको दसैं धमाका अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर

setopati.com · Sun Nov 01 09:36:02 UTC 2026

म्याक्स टाइगर इनर्जी ड्रिंकसका नौ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्।

म्याक्स टाइगरको 'एनर्जाइज्ड दसैं धमाका २०२६' अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)