मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्ग खुलाउने प्रयास सुरु

kendrabindu.com · Sun Nov 01 09:41:10 UTC 2026

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु गरिएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षा रोकिएपछि सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने काम सुरु गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)