सर्वोच्चको प्रस्तावित न्यायाधीशहरुविरुद्ध आठ उजुरी, अझै थपिनसक्ने
corporatenepal.com · Sun Nov 01 09:29:35 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध आठ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिले गएको यही कात्तिक ९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । सोही आव्हानअनुसार शुक्रबारसम्म आठ वटा उजुरी परेको समितिले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)