दूरसञ्चार विधेयक विवाद : सरकारी सम्पत्ति जोगाउने कि निजीलाई पोस्ने ?
janaaastha.com

सरकारले ‘दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदा तयार पारेपछि दूरसञ्चार क्षेत्रमा चर्को असन्तुष्टि देखिएको छ । मस्यौदामा प्रस्तावित कतिपय बुँदाले सीमित कम्पनीलाई लाभ पुग्ने, नागरिकलाई मारमा पार्ने र राज्यलाई नै नोक्सानी गर्ने जोखिम बढाएको जनाउँदै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले असन्तुष्टि जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)