बिचौलिया प्रकरणमा मान्छे छानेर होइन, सबैको अनुसन्धान गरियोस्– गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय सार्वजनिक भएका बिचौलियासँग सम्बन्धित प्रकरणहरूको निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
उनले अनुसन्धानका नाममा छानिएका विषय र व्यक्तिलाई मात्रै लक्षित गर्ने प्रवृत्ति देखिएको भन्दै सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)