मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले अर्थतन्त्र सुधार्न सकेन, कर्मचारी र व्यवसायी त्रासमा छन् : गगन थापा

kendrabindu.com · Sun Nov 01 10:02:30 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति आपत्ति जनाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले कर्मचारीबाट गल्ती भएको भए स्थापित कानुनी संयन्त्रमार्फत अनुसन्धान हुनुपर्नेमा प्रधानमन्त्री कार्यालयबाटै स्वेच्छाचारी शैली अपनाइएको आरोप लगाए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)