मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको दसैँ धमाका : ९ जनाले जिते मोटरसाइकल र स्कुटर, प्रोटोन कार अझै बाँकी

nepallive.com · Sun Nov 01 09:58:10 UTC 2026

काठमाडौं – म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् ।

सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)