जर्मनीमा पनि सुरू भयो जेन्जी प्रदर्शन !
canadanepal.com · Sun Nov 01 09:58:00 UTC 2026

बर्लिन - गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, महँगी नियन्त्रण तथा अनिवार्य सैन्य सेवाको प्रस्ताव खारेजीको माग गर्दै जर्मनीका ३४ सहरमा युवाहरूले राष्ट्रव्यापी प्रदर्शन गरेका छन् ।
शनिबार आयोजित प्रदर्शनमा युवाहरूले सरकारी निगरानी विस्तारको विरोध गर्नुका साथै जलवायु परिवर्तन र त्यसका कारण बढ्दै गएका प्राकृतिक प्रकोप नियन्त्रणका लागि सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)