मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल र मौरिससबीच जीटूजी सम्झौताको तयारीः फ्रि भिसा, फ्रि टिकटमा नेपाली श्रमिक लैजाने बाटो खुल्दै

nepalpress.com · Sun Nov 01 09:59:20 UTC 2026

काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्ने गरी मौरिसस लैजाने तयारी भएको छ ।

वैदेशिक रोजगारीका अवसर विस्तार गर्न नेपाल र मौरिसस बीच सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत श्रमिक भर्ती प्रक्रिया अघि बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)