भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक
ratopati.com · Sun Nov 01 10:07:14 UTC 2026

बुटवल। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा राजस्व सङ्कलनको लक्ष्य पार गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म प्रत्येक महिना लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले पहिलो तीन महिनाका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३३ अर्ब ३४ करोड २० रुपैयाँभन्दा बढी सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब ११४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)