साढे ५ लाख रुपैयाँका पटका बरामद
annapurnapost.com · Sun Nov 01 09:50:05 UTC 2026

काठमाडौं : झापाको भद्रपुरबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको ५ लाख ४० हजार ८१९ रुपैयाँ बराबरका पटका बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल,नेपाल बीओपी महेशपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले आइतबार भद्रपुर नगरपालिका–३ स्थित भागबारी उत्तर मेची नदीको सीमावर्ती क्षेत्रबाट ५ बोरा पटका बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)