मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा आतिथ्यको नयाँ अनुभव, तीन महिनामै ३ करोड ६२ लाखभन्दा बढीको कारोबार

ajakoartha.com · Sun Nov 01 10:08:00 UTC 2026

काठमाडौं- प्रकृतिको शान्त वातावरण, आकर्षक काठका भिल्ला, खुला आकाशमुनि बियर गार्डेन र आधुनिक मनोरञ्जनको संयोजन खोज्नेहरूका लागि रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल नयाँ गन्तव्यका रूपमा अघि बढिरहेको छ ।

सिद्धार्थ राजमार्गसँग सहज पहुँच भएको स्थानमा, टाइगर प्यालेस बाई सोल्टीसँगै जोडिएको यस होटल र बार्हसिंगे बियर गार्डेनले बसोबास, खानपान र मनोरञ्जनलाई एउटै परिसरमा समेट्ने प्रयास गरेको छ । होटलले चालु आर्थिक वर्ष २०८३ र ०८४ को पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्ममा रु. ३ करोड ६२ लाख ८५ हजारभन्दा बढीको कारोबार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)