आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो
khabarhub.com · Sun Nov 01 10:10:41 UTC 2026

काठमाडौं – लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आपत्ति जनाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता त्रिपाठीले लुम्बिनी विकास कोष कसैलाई पुरस्कार बाँड्ने थलो नभएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)