मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

khabarhub.com · Sun Nov 01 10:13:00 UTC 2026

काठमाडौं – बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स अफिसको कमाइ र फिल्मले बनाउने रेकर्डलाई मानिन्छ ।

धेरै फिल्म खेल्ने र लगातार हिट दिने प्रतिस्पर्धाबीच अभिनेत्री श्रद्धा कपूर भने फरक सोच राख्छिन् । उनी धेरै फिल्म खेल्नुभन्दा आफूलाई चित्त बुझ्ने कथा र चरित्र छनोट गर्न बढी समय दिन्छिन् । त्यसैले उनका फिल्म प्रायः दुई वर्षको अन्तरालमा मात्र दर्शकमाझ आउने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)