यो लडाइँ चोरहरूलाई सत्ताबाट हटाउने हो, मोदी गए मात्रै लोकतन्त्र बच्छः कांग्रेस अध्यक्ष खड्गे
nepalpress.com · Sun Nov 01 10:28:31 UTC 2026

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि निशाना बनाएका छन् ।
नयाँदिल्लीको रामलीला मैदानमा आयोजित ‘भोट बचाओ, देश बचाओ’ महार्यालीलाई सम्बोधन गर्दै खड्गेले मोदी र शाहले युवा, महिला तथा दलित समुदायको मताधिकार खोस्ने प्रयास गरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)