तिहार नजिकिएसँगै गुण्डुका पाखा–पखेरु मखमली फूलले ढकमक्क
kalakarmi.com · Sun Nov 01 10:16:29 UTC 2026

भक्तपुर– भक्तपुरको गुण्डुका पाखा–पखेरु यतिबेला मखमली फूलले ढकमक्क भएका छन् ।
तिहार पर्व नजिकिएसँगै गाउँघरका खेतबारी तथा पाखा–पखेरुमा फुलेका मखमली फूलले वातावरणलाई थप मनमोहक बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)