मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

क-कसले जिते म्याक्स टाइगरको मोटरसाइकल र स्कुटर ?

sutranews.com · Sun Nov 01 10:29:48 UTC 2026

काठमाडाैं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको एनर्जाइज्ड दशैं धमाका २०२६ अभियानअन्तर्गत नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन् । कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म सार्वजनिक भएका विजेतामध्ये पाँच जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र चार जनाले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)