दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
kendrabindu.com · Sun Nov 01 10:30:41 UTC 2026

दाङ । जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
अध्यक्ष पोखरेलले दिएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा-३) का पाँच, साविक सोनपुर-५ ‘क’ (हाल लमही नगरपालिका ३) का दुई र साविक लालमाटिया-३ का (हाल राप्ती गाउँपालिका-१) का एक जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)