मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालबाट झण्डै तीन करोडको रुद्राक्ष निर्यात, सबैभन्दा बढी भारतमा

kendrabindu.com · Sun Nov 01 10:34:11 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालबाट झण्डै तीन करोड रुपैयाँ बराबरको रुद्राक्ष निर्यात भएको छ ।

साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट २ करोड ९७ लाख ११ हजार रुपैयाँ बराबरको २ लाख २ हजार ९२१ किलो रुद्राक्ष विदेश निर्यात भएको हो । निर्यात भएको रुद्राक्षमध्ये सबैभन्दा ठूलो हिस्सा भारतमा गएको छ । यस अवधिमा भारततर्फ १ लाख ६६ हजार किलो रुद्राक्ष निर्यात भएको छ । त्यस्तै, चीनमा ३६ हजार ८४८ किलो रुद्राक्ष निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)