मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई इरानको जवाफ- हामी पनि नयाँ निशाना पहिचान गरिरहेका छौं, अब युद्धको भौगोलिक सीमा हुँदैन

bishowkhabar.com · Sun Nov 01 10:36:34 UTC 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक-दुई ठाउँमा अझै आक्रमण गर्न बाँकी रहेको भनेलगत्तै इरानले पनि उक्त भनाइको जवाफ दिएको छ । उसले भविष्यमा हुने आक्रमणको जवाफ दिन नयाँ निशाना पहिचान गरिरहेको र अहिलेको युद्धको भौगोलिक सीमा नहुने चेतावनी दिएको हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का प्रवक्ता होसेन मोहेबीले सर्वोच्च नेता मोज्तबा खामेनीका पछिल्ला अभिव्यक्तिले भविष्यमा हुने कुनै पनि युद्धका लागि इरानको नयाँ अध्याय खोलेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)