मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

reportersnepal.com · Sun Nov 01 10:42:37 UTC 2026

कञ्चनपुर, १५ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ ।

निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)