मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

२ हजार युवालाई एआई सम्बन्धी निःशुल्क तालिम दिँदै सरकार, कसरी सहभागी हुने ?

arthasarokar.com · Sun Nov 01 10:15:33 UTC 2026

काठमाडौँ । सरकारले युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले तालिम सञ्चालन गर्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)