गाँजा खेतीका लागि कानून बनाउन सरकारलाई सर्वोच्चको तीनमहिने अल्टिमेटम
barnanmedia.com · Sun Nov 01 10:13:38 UTC 2026

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती र उत्पादन गर्न आवश्यक कानूनी व्यवस्था तीन महिनाभित्र बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ जेठ ४ गते अधिवक्ता सरोज अधिकारीसहितले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)