बङ्गलादेशमा फेरि आन्दोलन : गार्मेन्ट मजदुरद्वारा प्रहरी चौकी तोडफोड, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार
ratopati.com · Sun Nov 01 10:44:46 UTC 2026

ढाका । बङ्गलादेशमा न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत गार्मेन्ट (तयारी पोसाक) मजदुरहरूको प्रदर्शन हिंसात्मक बनेको छ ।
राजधानी ढाका तथा आसपासका औद्योगिक क्षेत्रमा मजदुरहरूले व्यापक तोडफोड, सडक अवरोध र आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायले अश्रुग्यास तथा साउन्ड ग्रेनेड प्रहार गर्नुका साथै ‘बोर्डर गार्ड बङ्गलादेश’ (बिजिबि) परिचालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)