मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो पाँचौँ टी–२०, सिरिज भने भारतको नाममा

kendrabindu.com · Sun Nov 01 10:42:19 UTC 2026

काठमाडौं । टिम साइफर्टको आक्रामक ब्याटिङको मद्दतमा न्युजिल्यान्डले भारतविरुद्धको पाँचौँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेटको जित निकालेको छ। तर पाँच खेलको सिरिज भने भारतले ३–२ ले आफ्नो पक्षमा पारेको छ।

न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा भारतले दिएको १९२ रनको लक्ष्य घरेलु टोलीले ३ विकेट गुमाएर पूरा गरेको हो। सिरिजका सुरुवाती तीन खेल जित्दै भारतले उपाधि पक्का गरिसकेको थियो। तर चौथो र पाँचौँ खेलमा न्युजिल्यान्डले लगातार जित निकाल्यो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)