मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु हुने

gorkhapatraonline.com · Sun Nov 01 10:41:50 UTC 2026

दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सात वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन । मौसम सफा भएपछि आइतबार प्रतियोगिताको उद्घाटन गरिएको हो ।

सिमकोट गाउँपालिकाका अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सात वटा माध्यमिक विद्यालयहरु रामदेब, रलिङ, मानसरोवर, बालमन्दिर, कैलाश, कर्णाली र सैपाल हिमालको सहभागिता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)