मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटका लागि ७ उपसमिति गठन

barnanmedia.com · Sun Nov 01 10:27:58 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न ७ वटा उपसमिति गठन गरेको छ।

पार्टीका महामन्त्री एवं ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’का संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट रूपरेखाका विभिन्न पक्षमा निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)