न्यायाधीशमाथि सत्तारुढको महाभियोग प्रस्ताव तयारीबारे के भन्छन् विपक्षी ?
ratopati.com · Sun Nov 01 10:56:15 UTC 2026

काठमाडौं । सत्तारुढ दल रास्वपा न्याय दिने न्यायाधीशहरू नै गम्भीर विचलन र अनुचित साँठगाँठमा मुछिएको निष्कर्षका साथ न्यायालय सुधार र पुनर्संरचनाको कदम चाल्ने निर्णयमा पुगेको छ । नागरिकको आस्थाको केन्द्र न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि गम्भीर प्रश्न उठेको रास्वपाको बुझाइ छ ।
विचौलियाहरूको स्वार्थ र साँठगाँठमा न्यायाधीशहरू संलग्न भएका संवादका स्क्रिनसट सार्वजनिक भएपछि रास्वपा यस्तो निर्णयमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)