केएमसीको प्राविधिक सहयोगमा काभ्रेमा स्वास्थ्य शिविर, ६३४ जनाको निःशुल्क परीक्षण
hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेको खरेलथोकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा पाँचखाल नगरपालिका ११ र उज्यालो नेपालको आयोजनामा भएको शिविरमा ६३४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)