मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई जनाको ज्यान लिएको ‘लिणे’ हात्तीमा बाँधिँदै रेडियो कलर

nagariknews.nagariknetwork.com · Sun Nov 01 10:58:13 UTC 2026

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वितण्डा मच्चाउँदै आएको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको अन्तिम तयारी गरिएको छ।

स्थानीयको घरगोठ भत्काउने र मानवीय क्षति पुर्‍याउने क्रम बढेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य तीव्र पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)