अनरले ल्यायो फेस्टिभल डिलाइट्स, स्मार्टफोनसँग स्मार्ट उपहार
janaaastha.com

चाडपर्वको उत्साहलाई थप विशेष बनाउन अनरले ‘अनर फेस्टिभल डिलाइट्स’ नामक अफर ल्याएको छ । आजदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यो योजनाअन्तर्गत अनरका विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले सुपथ मूल्यमा स्मार्टवाच र इयरबड्स पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)