बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा
khabarhub.com · Sun Nov 01 11:10:21 UTC 2026

तुलसीपुर – दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ ।
हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आयोजनाको मुहान राप्ती नदीमा एउटा साइड इन्टेक संरचना, १७ किमी मूल नहर, ५४ वटा साना-ठूला नहर संरचना निर्माण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)