मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैन :  मुख्यमन्त्री शाही

ratopati.com · Sun Nov 01 11:18:10 UTC 2026

‎‎सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। ‎त्यसैले सबै मिलेर यो चुनौतीलाई सामना गर्दै अवसरको रूपमा उपयोग गर्नुपर्ने उनले बताए ।

‎‎आइतबार राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आयोजित छलफल कार्यक्रममा उनले खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको औँल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)