मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

फेटा घटनाका घाइते किशोरको घुँडाबाट नेशनल मेडिकलका चिकित्सकले निकाले गोली

ratopati.com · Sun Nov 01 11:18:16 UTC 2026

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका करिब १५ वर्षीय बालक आदित्य पासवानको घुँडाबाट नेशनल मेडिकल कलेजका चिकित्सकले गोली निकालेका छन्।

कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी गोली निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)