मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वभरका १६ जना एकललाई फिनल्यान्ड भ्रमणको निःशुल्क अवसर, ‘ब्लाइन्ड डिनर डेट’ मार्फत प्रेम खोज्न निम्तो

clickmandu.com · Sun Nov 01 11:19:51 UTC 2026

एजेन्सी । विश्वकै सबैभन्दा खुसी देश मानिने फिनल्यान्डले विश्वभरका एकल युवायुवतीलाई अविस्मरणीय ब्लाइन्ड डिनर डेट र स्थानीय परिकारको स्वाद लिने अनौठो अवसरको घोषणा गरेको छ ।

देशको पर्यटन बोर्ड ‘भिजिट फिनल्यान्ड’ ले आफ्नो मौलिक खाना संस्कृतिको प्रवर्धन गर्ने र सम्भावित प्रेम सम्बन्ध जोड्ने उद्देश्यका साथ ‘फिनिस डिनर डेट’ नामक नौलो अभियान सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)