ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
nepalpress.com · Sun Nov 01 11:20:40 UTC 2026

सुर्खेत । दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडक खण्डमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय कृष्णकुमार आचार्यको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)