मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनुवाइ समितिको बैठक भोलि, जापानबाट आएन जिज्ञानको विवरण

baahrakhari.com · Sun Nov 01 11:20:52 UTC 2026

काठमाडौं । जापानका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबारका लागि तय भएको छ । दिउँसो ३ बजे लेखा समितिको हलमा बस्ने गरी समितिको बैठक बोलाइएको हो ।

तर, संसदीय सुनुवाइ समितिले जिज्ञानका विषयमा मागेको विवरण भने अझै जापान सरकारले पठाएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)