मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकारमाथि गगन थापाले उठाए यी गम्भीर सवालहरू

sutranews.com · Sun Nov 01 11:21:14 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)