भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण
onlinekhabar.com · Sun Nov 01 11:22:51 UTC 2026

१५ कात्तिक, गेलेफु (रासस/एएफपी)। आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् ।
भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तुप प्रत्येक १५ मिटर अग्ला छन् । हिमालय क्षेत्रमा पाइने पवित्र बौद्ध स्मारकका रूपमा रहेका यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)