मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिचौलिया प्रकरणको गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्न गगन थापाको माग

clickmandu.com · Sun Nov 01 11:29:39 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले बिचौलिया प्रकरणमा संलग्न सबै व्यक्तिको पहिचान गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)