मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रश्न उठेका न्यायाधीशमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति बनाउन रास्वपा सांसदहरूको राय

onlinekhabar.com · Sun Nov 01 11:30:10 UTC 2026

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूले प्रश्न उठेका न्यायाधीशउपर महाभियोगको प्रक्रियामा अगाडि बढ्न उपयुक्त हुने राय दिएका छन् ।

रास्वपाबाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदहरूले महाअभियोगको विषयमा उनीहरूले शुक्रबार सिंहदरबारमा छलफल गरेका थिए । त्यसपछि उनीहरूले महाभियोग सिफारिस समिति गठन गरेर जानुपर्ने राय पार्टी नेतृत्वलाई दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)