भुटानमा ४० हजार जना मिलेर एकै दिनमा बनाए १०८ बौद्ध स्तूपा
nagariknews.nagariknetwork.com · Sun Nov 01 11:36:48 UTC 2026

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्।
भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तूप प्रत्येक १५ मिटर अग्ला छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)