मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै

ratopati.com · Sun Nov 01 11:45:00 UTC 2026

काठमाडौँ । नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुँदैछ । यद्यपि सरकारले हालसम्म यसबारे आधिकारिक निर्णय गरेको छैन ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा कोप–३१ मा सहभागी हुने तयारी छ । कति जनाको टोली सहभागी हुने भन्नेबारे टुङ्गो लाग्न बाँकी नै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)