ओमानमा आयोजना हुने यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
lokaantar.com
नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा आयोजना हुने पुरुष यू–१९ एसिया कपका लागि आइतबार नेपाली टोलीको घोषणा गरेको छ ।
प्रतियोगिता नोभेम्बर ५ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ । क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)