‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन
onlinekhabar.com · Sun Nov 01 11:55:26 UTC 2026

कात्तिक १६, काठमाडौं । शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थाहरूलाई एकै ठाउँ समेट्ने उद्देश्य ‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन गरिएको छ ।
यसको उद्देश्य नेपालमा पूर्ण शाकाहारी जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै यस क्षेत्रमा आबद्ध व्यक्ति, व्यवसायी तथा संघ–संस्थाहरूबीच सहकार्य, समन्वय गर्नु रहेको उपाध्यक्ष कल्याण सिलवालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)