नयाँ दलले कुरा धेरै गरे, काम गरेर देखाउन सकेनन् : प्रदीप पौडेल
kendrabindu.com · Sun Nov 01 11:55:46 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले अघि सारेको बहुदलीय लोकतान्त्रिक विचार अहिले नेपालको राजनीतिमा सर्वस्वीकार्य बनेको दाबी गरेका छन्।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को पदस्थापन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले सत्ता र संसद्को सङ्ख्या अस्थायी हुने तर विचारको प्रभाव स्थायी रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)