१० ओभरमा जनकपुरको ५२ रन, साकिबले लिए दुवै विकेट
nepallive.com · Sun Nov 01 12:02:09 UTC 2026
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले दुई विकेट गुमाएको छ । पोखराका साकिब अल हसनले दुवै विकेट लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)